Browsing: शीर्ष खबर

दाङ। व्यक्तिको नाममा बिक्री भइसकेको जग्गा पुनः आफ्नै नाममा स्रेस्ता कायम गरी बैंकबाट ऋणसमेत लिएको आरोप लागेका दिलीप थापालाई प्रहरीले…

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको सम्पर्क सञ्जालबारे पछिल्लो समय एकपछि अर्को विवरण सार्वजनिक भइरहेका छन्। बहालवाला प्रधानन्यायाधीशदेखि…

ललितपुर । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले नेपाली कांग्रेससामु आन्तरिक तथा बाह्य रूपमा थुप्रै चुनौतीहरू विद्यमान रहेको स्वीकार…

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा निलम्बन गर्ने तयारी भइरहेको भन्ने चर्चाले अहिले राजनीतिक वृत्तदेखि सुरक्षा…

काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्ट…

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले बिचौलियाको आरोप लागेका इनम सापकोटाको गतिविधिबारे आफूहरूले नै प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराएको बताएका…

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणी सार्वजनिक भइरहेका बेला नेपाल प्रहरीले सरकार…

काठमाडौं । नेपाल प्रहरीको संगठनात्मक चेन अफ कमान्ड, शान्तिसुरक्षा व्यवस्थापन र प्रहरीप्रतिको जनविश्वासमा असर पार्ने विषयमा नीतिगत छलफल गर्न प्रहरी…

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले आज शपथ लिने भएका छन् । कांग्रेस केन्द्रीय…

काठमाडौं । न्यायालयमा बिचौलियाको पहुँच र मुद्दामा हुन सक्ने भनिएको ‘सेटिङ’बारे फेरि गम्भीर प्रश्न उठेको छ। न्यायाधीश, उच्चपदस्थ अधिकारी, व्यवसायी…