काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।
गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित कार्यक्रमकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
३० वर्ष सेवा अवधि पुरा गरी निवर्तमान आईजीपी बसन्त कुँवर सोमबार रातिदेखि प्रहरी सेवाबाट अवकाश भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
यो पनि पढ्नुहोस्…
को हुन् नेपाल प्रहरीको नयाँ कमाण्डर दिपक थापा ?
BREAKING : दिपक थापा बने प्रहरीको नयाँ आईजीपी
नेपाल प्रहरीमा नयाँ आईजीपीको चर्चा, दिपक थापा प्रमुख दाबेदार !
एआइजी दिपक थापा सम्मानित हुने खालकै अफीसर
एआईजी दिपक थापा : सक्षम र प्रभावकारी नेतृत्व क्षमता !
सिपाही-हवल्दारका आशाका केन्द्र आईजीपीका दाबेदार दिपक थापा !
थापा प्रहरी महानिरीक्षक हुने लगभग पक्कापक्की !
प्रहरीमा कुँवरको उत्तराधिकारी को ? बरियतामा थापा अगाडि, गिरी र तामाङको चर्को दौडधुप !
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, को बन्ला ३१ औं आईजीपी ?
यसै साता बिदा हुँदै प्रहरी महानिरीक्षकको ब्याच: नयाँ आईजीपी हुन प्रतिस्पर्धा
प्रहरी प्रमुख आईजीपी चयन पेचिलो बन्दै
३१ औं आईजीपी नियुक्तिमा ओली-देउवा सहमति !
