Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्कुप
काठमाडौं,नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)लाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना बनेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजनागरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछिप्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमानआईजीपी बसन्त कुँवरलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना भएको आरोप लगाए । एआईजी ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोजभएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिएको उनको भनाई छ आईजीपी अमेरिका गएकै बेला नक्कलीभुटानी शरणार्थी प्रकरणका आरोपीमध्येका एक बेचन झा पक्राउ परेका थिए,सोही विषयले प्रहरीमा हलचल मच्चिएको थियो । अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजीज्ञवालीलाई चार महिना नपुग्दै त्यहाँबाट हटाइएको छ,उनीमाथि चेन अफ कमाण्ड नमानेको आरोप थियो ।
यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुखको निर्देशनमा ब्रम्हलुट, मोटो रकम लिएर धमाधम लाइसेन्स वितरण !
कृष्ण यादव वीरगन्ज । यातायात कार्यालय वीरगन्जमा पैसा लिदै लाइसेन्स वितरण गर्ने गरेको रहस्य खुलेको छ । सवारी चालक पत्र…
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन मिति नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेकपा एमालेनिकट पर्यटन व्यवसायीहरुले…
काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीले संगठनको दुरुपयोग गरेको खुलासा भएसँगै उनीमाथि प्रहरी…
काठमाडौं । झापामा तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रहेका थुनुवा…
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गर्ने तयारी थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली…
काठमाडौं । हाल नेपाल प्रहरीमा २ नायब महानिरीक्षक (डिआइजी) पद रिक्त छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमेशराज जोशी र…
काठमाडौं । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका नायब महानिरीक्षक (डीआईजी) डा. मनोज केसी सरुवा गरेको छ । भुटानी…
काठमाडौं । नेपाल प्रहरी अस्पतालको प्रमुख बन्न तीन जना प्राविधिक नायब महानिरीक्षक (डिआईजी) प्रतिस्पर्धामा उत्रिएका छन् । प्रमुख प्रहरी अतिरिक्त…
काठमाडौं । तोरण शमशेर ज.ब.रा. नेपाल प्रहरीको प्रथम प्रहरी महानिरीक्षक अर्थात आईजीपी हुन् । २००७ सालको क्रान्तिपश्चात नेपालका विभिन्न भागमा…
