Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाचार
काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा ढिलाईले अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ । २०८२ वैशाख १६ गते…
काठमाडौं । बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । रातको…
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको नायब महानिरीक्षक (डिआईजी) पदमा बढुवा सिफारिसको तयारी गरेपनि सकिरहेको छैन । राजनीतिक खिचातानीकारण…
कतार एअरवेजद्वारा अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग १६० वटा वाइडबडी खरिदको सम्झौता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कतार भ्रमणको अवसर पारेर सरकारी ध्वजावाहक कतार एअरवेजले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग १६०…
वीरगन्ज ।नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वीरगञ्ज महानगरपालिका–१५ निवासी बिमल पौडेललाई नारायणी अस्पताल विकास समितिको सदस्य पदमा…
काठमाडौं । नागढुंगा ट्राफिक प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति…
वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्र्याएको ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा किराना सामानसहित मोटरसाइकल बरामद गरेको…
काठमाडौं । २३ वैशाखदेखि ३१ वैशाखसम्म सडक विस्तारका लागि रातको ११ बजेदेखि ३ बजेसम्म आवागमन बन्द गरेर काम भइरहेको थियो…
सञ्जय मिश्रा रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत विवाह भएको ६ महिना नपुग्दै नवविवाहिता मुस्लिम महिलाको मृत्युको घटनासँग जोडिएका मुख्य…