Author: Scoop Khabar

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले यहाँ आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उनले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताए । ‘मुलुक अझै विकसित हुँदै जानुपर्दछ । अर्काले अनुदान दिन्छ कि दिँदैन । छिमेकीले पैचो दिन्छ कि दिँदैन । त्यो मतलब राख्नुहुँदैन । आफ्नै खेतमा टन्न खाद्यान्न फलाउनुपर्दछ,’ उनले भने, “आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन ।” उनले नेपालले आश गर्ने नभई पौरख गर्ने तिर लाग्नुपर्ने भन्दै हामी…

थप

चितवन । प्रहरी  महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले आ आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने बताएका छन् ।    शुक्रबार नेपाल प्रहरी शिक्षालय भरतपुरले आयोजना गरेको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम२ १७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुँवरले सो कुरा बताएका हुन् । ‘संगठनको छवि उच्च कसरी राख्ने प्रहरीले गर्ने काममा निर्भर गर्दछ । जति राम्रो काम गर्‍यो त्यति संगठनको छवि राम्रो हुन्छ,’ समारोहमा आईजी कुँवरले भने । कुँवरले सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको समेत बताए । उनले थपे, ‘प्रहरी…

थप

काठमाडौं । बिहीबारको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सुरक्षाकर्मीलाई रासनका लागि छुट्याइएको २ सय ३ रुपैयाँ साह्रै न्यून भएको बताए । आईजी अर्यालले उक्त रकमले दिनमा चार छाक टार्नुपर्ने बाध्यता रहेको भन्दै गर्दा समितिको बैठकमा उपस्थित सांसदहरुले समेत उक्त कुरालाई चासोको साथ लिएका थिए । जहाँ तालुक मन्त्रालयका मन्त्रीको समेत उपस्थिति थियो । हुन पनि हो २ सय ३ रुपैयाँ अत्यन्तै अपुग रकम हो । आईजी अर्यालले सुरक्षाकर्मीहरुलाई रासनरकम अत्यन्तै भएको र यसमा राज्यले ध्यान दिनुपर्ने भनेपछि अहिले सोही विषयमा अनेकन टिकाटिप्पणी भएको छ । यस विषयमा सरकारको आधिकारिक धारणा भने…

थप

आदरणीय गुरुवर्ग नमस्कार 🙏🏾 सरकारले हालै ल्याएको नयाँ शिक्षा विधेयकका केही विषयप्रति असहमति र विरोध जनाउँदै देशभरका सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा हुनुहुन्छ । उहाँहरुका माग र विधेयकप्रति विरोधका विषयहरु कति जायज छन् र कति जायज छैनन्, यो एउटा छलफल, बहसको बिषय हुनसक्छ र हुनुपर्छ । म व्यक्तिगत रुपमा उहाँहरुले विधेयककाप्रति जनाउनुभएको विरोध र उहाँहरुका मागप्रति केही बुँदाहरुमा सहमत छु । तर, अहिले यो सन्दर्भमा उहाँहरुका कुन(कुन मागमा सहमत छु र कुन(कुन मागमा सहमत छैन भन्ने विषयतर्फ प्रवेश गर्न चाहिँन । आन्दोलनकै बिचमा सरकार र उहाँहरुका बिच वार्ता पनि चलिरहेको छ, आशा गरौँ यसले एउटा सुखद निष्कर्ष दिनेछ…

थप

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा गए रातिदेखि दुई पक्षबीच भएको झडपको स्थिति अझैं नियन्त्रणमा आउन सकेको छैन । झडपको क्रममा एक जनाको मृत्यु समेत भएको छ । आपसी झगडाले उग्र रुप लिँदा कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुने केसी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको जानकारी दिए । ‘सुधार गृहभित्र भएको के…

थप

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा गए राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा ११ जना घाइते भएका छन् । झडपको क्रममा कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार केसी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए । झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो । अहिले पनि उक्त ठाउँको अवस्था तनावपूर्ण…

थप

काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरको एटीआर-७२ विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटनाको अनुसन्धान गर्न गठित जाँच आयोगले निकालेको निष्कर्षमा विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको उल्लेख छ । दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नागेश्वप्रसाद घिमिरेको संयोजकत्वमा गठित आयोगले (बिहीबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

थप

काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंको सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ प्रा.लि.को इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ । उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा सरिता भुजेललगायत ४३ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोप छ । उनीहरुले तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि लाइसेन्स खारेज गरिएको विभागका निर्देशक एवं सूचना…

थप

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् । गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा…

थप

काठमाडौं । ३० भदौ बिहान सल्यानको त्रिवेणी गाउँपालिका–२ थापा टोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी रितु थापाको शव आफ्नै घरको कोठामा जलेको अवस्थामा फेला परेको थियो । जतिबेला ग्यास लिक भएर आगलागी हुँदा जलेर आमा छोरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको थियो । तर, सल्यान प्रहरी त्यतिमै सीमित रहेन । आधा शव जलेको अवस्थामा शव भेटेपछि अनुसन्धानको दायरा फराकिलो बनायो । अनुसन्धान गर्दै जाने ग्यास लिक भएर आगलागी हुँदा जलेर आमाछोरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएपनि हत्या नै भएको सल्यान प्रहरी निष्कर्षमा पुग्छ । त्यसपछि हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सफल हुन्छ सल्यान प्रहरी । घटनाको…

थप