काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहसम्मका १० जना अधिकृत बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा सिफारिस समितिले प्राविधिक समूहका रिक्त पदहरूमा पदपूर्ति गर्न कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा १० जना अधिकृतलाई बढुवाका लागि सिफारिस गरेको जनाएको छ।
बढुवा सिफारिसमा परेका अधिकृतहरूको नामावली यसप्रकार रहेको छः






Facebook Comments Box
