Author: Scoop Khabar

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकारी तथा कर्मचारीलाई अश्लील, अशिष्ट तथा द्विअर्थी शब्द प्रयोग नगर्न निर्देशन दिएको छ । कतिपय सिनियर अधिकृतले सार्वजनिक भेटघाट, औपचारिक वा अनौपचारिक कुराकानीका क्रममा सेवाग्राही, प्रहरी कर्मचारी वा आफू–आफूबीचमा त्यस्तो भाषा प्रयोग गर्ने गरेको गुनासो आएपछि कार्यालयले यस्तो निर्देशन दिएको हो । महानिरीक्षकको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई परिपत्र गर्दै असल आचरण व्यवहारको प्रवद्र्धन गर्न निर्देश गरेको छ । महाशाखाले केही सिनियर अधिकृतले नम्रता र नैतिक जिम्मेवारीका मूल्यमान्यता पर्याप्त रूपमा आत्मसात नगरेको देखिएको र यसले नागरिक र प्रहरीबीचको सम्बन्धमा दरार उत्पन्न हुनसक्ने…

थप

काठमाडौं । विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाएर बलात्कार गरेको अभियोगमा धनुषाका एक पुरुषलाई दोषी ठहर गर्दै जिल्ला अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले पीडितको मञ्जुरीबिना भएको जबरजस्ती करणी पुष्टि गर्दै सो सजाय तोकेको हो । अदालतले गत जेठ १३ गते प्रतिवादीलाई दोषी ठहर गरेको र जेठ ३० गते सजाय निर्धारण गरी पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो । ०७९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएका दम्पतीबीच केही समयमै घटना घटेको थियो । श्रीमानले हनिमुनका लागि काठमाडौं जान प्रस्ताव गरे पनि श्रीमतीले पर्याप्त चिनजान नभएको…

थप

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाले समाचारको सूचना दिएको आरोप लगाउँदै एकजना सहायक हवल्दारलाई नजरबन्दमा राखेको पाइएको छ । स्कुपखबरमा ‘लागूऔषध नियन्त्रण ब्यूरो विवादमा: कारोबारी समात्दै छाड्दै, एसएसपी लिन सक्दैनन् अडान’ शीर्षकमा समाचार प्रकाशित भएपछि एसएसपी कोइरालाले हवल्दार मणि उप्रेतीलाई नजरबन्दमा राखेका हुन् । त्यतिमात्र होइन, एसएसपी कोइरालाले आफ्नो पदको दुरुपयोग गर्दै सहायक हवल्दार उप्रेतीमाथि कारबाहीको डण्डा चलाउन खोजेका छन् । सोधपुछको लागि भन्दै उप्रेतीलाई समाचार आएको कहीदिनमै उजुरी छानबिन शाखाले बोलाएको पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि अहिलेसम्म उप्रेतीलाई घर जान दिइएको छैन । एउटा अपराधीलाई जस्तो व्यवहार गरेर कोइरालाले एसएसपी पदको दुरुपयोग…

थप

रूपन्देही । रूपन्देहीमा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन । लुम्बिनी सांस्कृतिक नगरपालिका-१०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु. २ च ६३०३ नम्बरको पिकअप जीपमा शङ्का लागेपछि रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा बीलबिनाका अवैध सरसामान फेला परेको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए । कार्कीका अनुसार मायादेवी गाउँपालिका-४ का ३०…

थप

काठमाडौ । पर्सा प्रहरीले वीरगन्जबाट लाखौं रकम सहित दुईजना हुण्डी कारोबारी नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज महानगरपालिका- २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको हो। उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले छुटै टोली परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा…

थप

काठमाडौ । पर्सा प्रहरीले वीरगन्जबाट लाखौं रकम सहित दुईजना हुण्डी कारोबारी नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका वडा २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको हो। उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले छुटै टोली परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा…

थप

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले महिला प्रहरीहरूले प्रभावकारी र गुणात्मक काम गरिरहेको बताएका छन् । प्रधान प्रधान कार्यालयमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै आईजीपी थापाले सो कुरा बताएका हुन् । नेपाल प्रहरीमा महिला प्रहरीको प्रतिस्पर्धा उच्च रहेको थापाले बताए । उनले भने, ‘अहिले १२ प्रतिशत भन्दा बढी महिला सङ्गठनमा छन्, प्रतिस्पर्धा उच्च छ ।’ प्रहरीमा महिला कर्मचारीको सङ्ख्या ९ हजार २७८ भए पनि त्यसमा सन्तोष मानेर बस्ने अवस्था नभएको उनले बताए । उनले भने, ‘परिणाममा २० प्रतिशत पुर्‍याउने गरी योजना बनाउने छौँ ।’ सम्मेलन महिला प्रहरीको सशक्तीकरणमा केन्द्रित रहेको थापाले बताए । उनले भने,…

थप

काठमाडौं । रञ्जिता श्रेष्ठले प्रतिनिधिसभामा नाउपा संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेको र दलको नेतामा आफु नै रहेको कुरा सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएकी छन् । सभामुख देवराज घिमिरेलाई चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् ।उक्त पत्र संघीय संसद् सचिवालय, निर्वाचन आयोगलाई बोधार्थ दिएकी छन्। ‘संसदीय दलको नेता हेरफेर सम्बन्धमा’ शीर्षकमा श्रेष्ठले लेखेको पत्रमा भनिएको छ- ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका मा. गङ्गाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा.…

थप

छेवाङ लामा ‘नाङ्लेभारेमा युवाहरू सडकमा ! टिप्पर आतंकविरुद्ध स्थानीय उठे — प्रहरी प्रशासन र टिप्पर व्यवसायीलाई तुरुन्त कारबाही गर !’ मंगलबार बेलुकी ७:४२ मा नाङ्लेभारे चौकीतर्फबाट करिब १५–२० वटा टिप्पर एकैपटक आइरहेका थिए । यही क्रममा जगाते देवीथानको मोडमा एउटा टिप्परले ओभरटेक गर्दै रंगसाइटतर्फ आउँदा, पौवाबाट आउँदै गरेको ट्याक्सीले इमर्जेन्सी ब्रेक मार्नुपर्‍यो । त्यसैबेला ट्याक्सीको पछाडि आएको मोटरसाइकल ठोक्किँदा छेवाङ लामा र राजु तामाङ घाइते भए । ट्याक्सी नभएको भए मोटरसाइकल सीधा टिप्परमुनि छिर्ने थियो र ठूलो दुर्घटना हुने थियो । यसरी दिनप्रतिदिन नाङ्लेभारेको स्थानीय समुदायलाई निरन्तर जोखिममा धकेल्ने टिप्परको आतंक अब तुरुन्त अन्त्य हुनुपर्छ । ‘काम गरी खाने’ भन्ने…

थप

कृष्ण बहादुर तामाङ नेपाल प्रहरीको गौरवमय इतिहासमा २०८२ साल श्रावण महिना एउटा अविस्मरणीय पन्ना बनेर जोडिएको छ । प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमाललाई प्राप्त भएको”Best Police of the Month” को सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र होइन, संगठनकै समग्र पहिचान, राष्ट्रकै आत्मविश्वास र नागरिकप्रतिको सुरक्षाबोधलाई नयाँ जीवन दिने क्षण बनेको छ । डिएसपी रिमालले प्रहरी संगठनबाट पाएको जिम्मेवारीलाई व्यवसायिक निष्ठा, सांगठनिक नीति र कार्यप्रणाली अनुसार अत्यन्तै कुशलतापूर्वक पूरा गर्नुभयो । अपराध अनुसन्धान र प्रहरी कामकारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारणलाई सुरक्षाको अनुभूति गराउने खालका कार्य निरन्तर गर्दै आउनुभएको छ । उहाँले प्रहरी संगठनको छविलाई नागरिकका…

थप