काठमाडौं । निर्देशक दिनेश राउतको आगामी फिल्ममा अभिनेताद्दय प्रदिप खड्का र पल शाह सँगै देखिने भएका छन् ।
भदौबाट फ्लोरमा जाने फिल्मको कथा विकास सुवेदीले लेखिरहेका छन् । सामाजिक विषयबस्तुमा निर्माण हुन लागेको फिल्मम पहिलो पटक प्रदिप र पलले सहकार्य गर्न लागेका हुन् ।
फिल्मकै लागि भनेर पल अनुप बरालसाग अभिनय क्लास लिने तयारीमा रहेका छन् ।
Facebook Comments Box