वीरगन्ज । नेपाली कम्युनिस्ट पार्टीबाट पर्सा-३ मा छोटेलाल यादवले उम्मेदवारी दर्ता गराएका छन्।
पर्सा क्षेत्र ३ मा यादवले नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्।
यादव०७९ सालको निर्वाचनमा पर्सा ३ को (क) बाट प्रदेस सभा उम्मेदवार रहेका थिए।
Facebook Comments Box
