Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: शीर्ष खबर
काठमाडौँ । नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।…
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को रिक्त संख्या ५ पुगेको छ । बुधबार २ डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा…
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको…
काठमाडौं । नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पद रिक्त हुँदा पनि लामो समयदेखि बढुवा सिफारिस हुन सकिरहेको…
राखेपको उपाध्यक्ष नियुक्तदेखि सम्पत्ति शुद्धीकरण दिवस मनाउनेसम्म, यी हुन मन्त्रिपरिषद्का २० निर्णयहरू
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद…
काठमाडौं । नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीहरुको सरुवा भएको…
माओवादीको स्पष्टोक्तिः ‘शेरा दरबार’ प्रकरणमा प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन
काठमाडौं । नेकपा (माअोवादी केन्द्र) ले नुवाकोटको शेरा दरबार प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको…
वीरगन्ज । पर्सा प्रहरीले मालवाहक ट्रकबाट १ क्वीन्टल ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा र मानिससहित…
सीमानाकालाई तस्करीको हब बनाउँदै सशस्त्र प्रहरी : अमरपटी नाकाबाट लसुन, चल्ला र कपडा तस्करी शुरु
वीरगन्ज । सीमा सुरक्षाको जिम्मा लिएर बसेको सशस्त्र प्रहरीका अधिकारीहरूले नै नाकालाई तस्करीको हबको रुपमा विकास गरेको पाइएको छ । नेपाल…
काठमाडौं । बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरीका कार्यालय सहयोगी (भान्से) राजकुमार रुम्बाको हत्या एक युवतीका दुई प्रेमीबीच प्रतिस्पर्धाका कारण भएको…