Author: Scoop Khabar

काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ । मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेकोे गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा÷आउँदा बिदाइ र स्वागतमा अन्र्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधीकारीको संख्या कटौती गृह मन्त्रालयका सुचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । ‘भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधीकारीहरु उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहेपनि गृहमन्त्रीको पदाधीकारी उपस्थित हुनुपर्ने संख्या घटाउने प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ,’…

थप

सञ्जय मिश्रा रौतहट । रौतहटस्थित ३ वडाअध्यक्ष पदको लागि आइतबार भएको उपनिर्वाचनमा २ वडामा कांग्रेस र १ वडामा एकीकृत समाजवादीका उमेदवार विजयी भएका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं पूर्वमन्त्री कृष्ण प्रसाद यादवको गृहवडा गढीमाई नगरपालिका -८ मा समाजवादी उमेदवार विजयी भएका हुन् । अध्यक्षमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव निर्वाचित भएका छन् । प्रदेश सभापति यादवका आफन्त एवं वडा अध्यक्षका उम्मेदवार सुवोध कुमार यादव मत परिणाम अनुसार तेस्रो स्थानमा पुगेका छन् । सोमवार बिहान ४ बजे निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उमेदवार यादव २४ मत बढीले वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कुल…

थप

काठमाडौं । नेपाल प्रहरीका पूर्व असई श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् । कञ्चनपुरका भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीय नरेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको हो । विष्टले शनिबार राति करिव ८ बजे श्रीमाती ३० वर्षीया ज्योतिको हँसियाले हानेर हत्या गरेको प्रहरीको आरोप छ । घटनाबारे आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आइतबार राति नै नरेन्द्रलाई पक्राउ गरेको छ । उनीहरूबीच घरायसी विवाद भइरहेको देखिएको छ । शनिबार राति पनि विवाद हुँदा नरेन्द्रले ज्योतिलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार नरेन्द्र सेवा निवृत्त प्रहरी हुन । उनी असईमा…

थप

काठमाडौं । गाई मारेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बारादशी गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुदन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भएका २० वर्षीय दिलवार हुसेन र उनकी श्रीमती १९ वर्षीय महिदा खातुन छन् । प्रहरीका अनुसार मंगलबार राति झापाको कन्काई नगरपालिका–३ का लीलाप्रसाद सिलवालले आफ्नो गोठमा बाँधिएको गाई हराएको बताएका थिए । उनले राति १० बजेतिर इलाका प्रहरी कार्यालय सुरुंगामा गाई हराएको जानकारी गराएका थिए । जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका वडा नम्बर ३ टप्पु चोकस्थित लिला संग्रौलाको घरमा डेरा गरी बस्ने उनीहरूले…

थप

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ बढुवा भएका ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले डा.दामोदर पौडेल, डा.मनोज कुमार यादव र डा.संजिता दाहाल घिमिरेलाई मङ्गलवार बढुवा गर्ने निर्णय गरेका थिए । बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

थप

काठमाडौं । पुर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ मा गायक राजु लामाको चर्चित सांगीतिक ब्यान्ड ‘मंगोलियन हर्ट कन्सर्ट’ हुने भएको छ । कन्सर्ट मङ्सिर १४ गते शुक्रबार रत्ननगरस्थित सौराहा चोकको बसपार्कमा हुने भएको हो । कन्सर्टमा गायक लामाको नेतृत्वमा अन्य कलाकारहरुको समेत धमकेदार प्रस्तुति रहने कलाकार व्यवस्थापक : औद्योगिक शान्ति नेपाल संस्थाका कार्यालय सचिव जीवन नेपालले जानकारी दिए । चर्चित गायक लामाको गीत हेर्ने र सुन्ने दर्शक श्रोताहरु अधिकांश युवा वर्गका छन् । उनको कन्सर्ट शुक्रबार बेलुका ५ बजेबाट ९ बजेसम्म हुने सचिव नेपालले बताए । यहि मङ्सिर ७ गतेदेखि सुरु भएको महोत्सव १७ गतेसम्म संचालन हुनेछ ।…

थप

कपिलवस्तु । अवैध पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पेस्तोल लिएर हिंडिरहेको अवस्थामा मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिरलाई प्रहरीले पक्राउ गरेको हो । कम्मरमा लुकाइ राखेको अवस्थामा कालो रंगको ४।५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ । प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनीमाथि हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप

भैरहवा । भैरहवास्थित एसियन होटल प्रालिको परिसरमा सञ्चालित एलिगेन्ट क्यासिनोका दुई जना कर्मचारीमाथि गएराति अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त क्यासिनोका महाप्रबन्धक समीर शर्मा र क्यासीनोका क्यास म्यानेजर बैकुन्ठ न्यौपानेमाथि आक्रमण भएको हो । दुवै जनाको खुट्टा र हातमा चोट लागेको छ । घाइते दुवै जनाको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रवक्ता नवीन पौडेलले बताए । उनका अनुसार सोमबार राति ड्युटी सकेर खाना खान क्वाटरमा गएको बेलामा १० बजेतिर ४/५ जनाको अज्ञात समूहले उनीहरुमाथि कुटपिट र आक्रमण भएको हो । ‘घाइतेको अवस्था हेर्दा कुनै धारिलो…

थप

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट एक लाख भिख मागेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन् । उनले बालेनलाई एमाले फोबिया रहेको बताए । बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेखेका छन्– ‘बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ। सकारात्मक : काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १…

थप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी प्रविधि व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद गरेका छन् । एलनसँग कुराकानी गरिरहेको प्रधानमन्त्री ओलीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । ‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु’ भन्दै प्रधानमन्त्री ओलीले फेसबुकवालमा भिडियो च्याटको तस्बिरसमेत पोस्ट गरेका छन् । उनीहरुबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।

थप