Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छ डिआईजीको बढुवा गरेको हो । डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआइजीमा बढुवा गरिएको हो। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको ४ वैशाखको बैठकले बढुवाका लागि बढुवा गर्न सिफारिस गरिएको थियो । विद्यमान कानुनी व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा आउने साउन १७ गते वर्तमान आईजी दीपक थापाको अवकाश हुन्छ । यदि त्यस्तो भएमा उनकै व्याच, तर २ महिना ढिलो नियुक्तिपत्र पाएका…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्दा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् । सोमबार प्रकाशित सुचीअनुसार रुपन्देही, झापा, बाके, महोत्तरी, सर्लाही, कैलाली, काभ्रे, बागलुङ, चितवन, गोरखा, स्याङ्जा, बर्दियालगायत जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका हुन् । जसमध्ये रुपन्देहीमा एसपी गोविन्द पुरीको चितवन र प्रदिप क्षेत्रीको सरुवा भएको छ भने झापामा राजन लिम्बू, महोत्तरीमा हेरम्ब शर्मा, काभ्रेमा कोमल विक्रम शाहको सरुवा गरिएको छ । लामो रस्साकस्सीको बिच प्रहरी प्रधान कार्यालयले एसपी सरुवा निकालेको हो । हेर्नुस् अन्य को कहाँ भए ?

थप

धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे । उनकाअनुसार दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् । हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज…

थप

काठमाडौं । प्रहरीले बालकको हत्यामा संग्लन ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत् उनीहरूलाई सार्वजनिक गरेको हो । वृन्दावन नगरपालिका-७ का १४ वर्षीय बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा भेटिएको थियो । प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ । बालकको हत्यामा प्रयोग गरिएको…

थप

मुम्बई । लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण फेरि जरिवाना गरिएको छ । उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो । यसका साथै, सुरुवाती ११ मा समावेश गरिएका खेलाडीहरूले पनि ६ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको २५ प्रतिशत, जुन कम हुन्छ, जरिवाना तिर्नुपर्नेछ । आइतबार मुम्बईमा भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिचको खेलमा निर्धारित समयमा पूरा ओभर बलिङ नगरेकोमा लखनउलाई यो जरिवाना लगाइएको हो । लखनउले दोस्रो पटक यो गल्ती गरेको छ । यस सिजनमा आठौँ पटक स्लो ओभर रेटको लागि जरिवाना लगाइएको छ । लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सलाई दुई–दुई पटक…

थप

वीरगन्ज । once upon a time there was a judge has name was रत्न बहादुर बिष्ट उनले राजा महेन्द्रको हुकुमलाई बेवास्था गर्दै उनले तथ्य प्रमाणमा टेकेर न्याय निरुपन गरेको धेरै चर्चा उतिखेर अगोटेको थियो। तर अब न्याय मूर्तिमा पर्सा जिल्लाका न्यायाधीश माधव प्रसाद घिमिरेको नाम आँउदा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का जियालाल साहको आङ्गनै सिरिङ्गहुने गरेको तथा उनको अनुहार नै यतिखेर कालो निलो हुने गरेको देख्ने सुत्नेहरु बग्रेल्ती बेटिन्छ। पर्सा जिल्लाको माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरेले एक पछि अर्केा कानुनको धज्जी उडादै बिवादित फैसला गर्नमा तलिन रहेको तथ्य मूलक प्रमाणहरु यश दैनिकलाई पुन: प्राप्त भएको छ। गत…

थप

वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले भन्सार छलि गरि भित्राएको लत्ताकपडा सहित अटो पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक किसन सिंह पुजाराको कमान्डमा खटिएको टोलीले पर्साको अमरपर्टीबाट अवैधरुपले भित्राएको लत्ताकपडा सहित अटो पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका लत्ताकपडा करिब ६ लाख रुपैयाँ बराबरको रहेको डिएसपी पुजाराले बताए। उक्त कपडा सहित अटो भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताए ।

थप

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत कर्मचारी भन्दै सर्वसाधारणलाई धम्की दिने गरेको आरोपमा यदुकुहाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–५ कालीपुर बस्ने गोपाल मण्डलको छोरा ३३ वर्षीय रामभजन मण्डल छन् । उनलाई प्रहरीले यदुकुहाबाट पक्राउ गरेको छ । शुक्रबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय यदुकुहाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । मण्डलमाथि अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय यदुकुहाका इन्स्पेक्टर ओम प्रकाश यादवले बताए । उनले प्रहरी समेतलाई झुक्याई विभिन्न किसिमको लाभ लिने गरेको खुलेको छ । मण्डलले आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको भन्दै फोन…

थप

वीरगन्ज । कलैया । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा रिपोर्टिङ गर्न पुगेका साझेदारी राष्ट्रिय दैनिकका संवाददाता संदिप प्रसाद यादवलाई योगशिला हस्पिटल प्रा.लि का संचालक पवन गुप्ताले गोलि हान्ने धम्की दिएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई संचालक गुप्ताले गोलि मार्ने धम्की दिएका हुन् । पत्रकार यादवले सडकबाट उक्त हस्पिटलको फोटो खिच्ने क्रममा संचालक गुप्ता र डाक्टर सुमन प्रसाद साहले उनको मोबाइल नियन्त्रणमा लिदै उक्त फोटो डिलेट गराउन लगाउदै प्रेस कार्ड खोसी त पत्रकार होइन,तलाई पत्रकारको प शब्द थाहा…

थप

काठमाडौं । गएको मंगलबार भारत काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले सनिबार धर्नाको कार्याक्रम गर्ने भएका छन् । पाकिस्तानी सरक्षित आतङकबादी समूहका कारण बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको हत्या गरिएको भन्दै कार्यवहाक अध्यक्ष डा.हरिहर घिमिरे रहेको नेपाल नागरिक अभियाले आतंकबाद विरुद्ध एक्येबदता जनाउने भन्दै काठमाडौंको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेस आदिबासी जनजाता विभागलेसमेत आतंकबाद विरुद्ध एक्येबद्दता जनाउने भएको छ । त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियन (नेविसंघ) ले समेत शनिबार विरोधको कार्याक्रम राखेको छ ।यी विभिन्न संघले पाकिस्तानी दुतावस अघि धर्ना गर्ने भन्दै जिल्ला प्रसाशन…

थप