काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्दा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।
सोमबार प्रकाशित सुचीअनुसार रुपन्देही, झापा, बाके, महोत्तरी, सर्लाही, कैलाली, काभ्रे, बागलुङ, चितवन, गोरखा, स्याङ्जा, बर्दियालगायत जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका हुन् ।
जसमध्ये रुपन्देहीमा एसपी गोविन्द पुरीको चितवन र प्रदिप क्षेत्रीको सरुवा भएको छ भने झापामा राजन लिम्बू, महोत्तरीमा हेरम्ब शर्मा, काभ्रेमा कोमल विक्रम शाहको सरुवा गरिएको छ ।
लामो रस्साकस्सीको बिच प्रहरी प्रधान कार्यालयले एसपी सरुवा निकालेको हो ।
हेर्नुस् अन्य को कहाँ भए ?







Facebook Comments Box
![एसपी सरुवा निस्कियो : चितवनमा पुरी, महोत्तरीमा शर्मा [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/04/sp-logo-1024x546.png)