सुरक्षा/अपराध ओली–लेखकलाई पक्राउ गर्न लगाए आइजीपीले राजीनामा दिन्छु भनेको भन्दै गरिएको प्रचार असत्यBy Scoop Khabar७ महिना अगाडि काठमाडाैं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए…