काठमाडौं । सडक तथा फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ईः का प्रतिनिधि र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ ।
मंगलबारको चारबुँदे सहमतिपत्रमा थप संशोधन गरेर सहमति भएको हो । सहमतिपछि ईस् ले आजै आन्दोलन स्थगित गर्दै छन् ।
Facebook Comments Box
Get the latest creative news from FooBar about art, design and business.