काठमाडौं । नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै पारस सचिव निर्वाचित भएका हुन् ।
मत गणना जारी रहेपनि पारसले ४३ मत लिएसँगै विजयी हुने पक्का भएको हो । चुनावमा कुल ८४ मत खसेको थियो । जसमा जित्न ४३ मत आवश्यक पर्दछ । पारसले ४३ र प्रशान्त मल्लले ३२ मत लिएका छन् । ८५ मध्य ७५ मत गणना गर्दा पारसले ४३ लिएसँगै जित पक्का भएको हो ।
Facebook Comments Box
