काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुख समेत फेरिएका छन् ।
बारा, कास्की, सुनसरी, सप्तरी, कपिलवस्तु, भक्तपुर, रौतहट, नुवाकोट, इलाम, दाङलगायत जिल्लाको प्रमुख फेरिएका छन् ।




Facebook Comments Box
![४८ जना एसपीको सरुवा, १४ जिल्लाका प्रहरी प्रमुख फेरिए [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/police-headquarter.jpg)