काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरुको सरुवा गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को शुक्रबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको छ ।
हेर्नुहोस् को कहाँ पुगे ?
Facebook Comments Box
![नेपाल प्रहरीका ४०६ वरिष्ठ सईहरुको सरुवा [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)