काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । १३ नम्बर गण पर्साका प्रमुख रहेका थपलियाको शनिबार दिउसो १ बजे मृत्यु भएको हो ।
एसपी थपलियाको हृदयघातको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल विक्रम शाहले जानकारी दिए ।
थपलियाको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी शाहले बताए ।
Facebook Comments Box
