काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ।
साधारण समूह, लेखा उपसमूहतर्फ पाँच र कानून उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो।
गृह मन्त्रालयका सचिवस्तरको बिहीबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो।
को को बढुवा भए ?
प्रमोदबाबु थापा
तुलसिंह केसी
सन्तोषकुमार चन्द
दिवाकर राउत
राजेशकुमार सिंह
सत्यदेवी बस्नेत
बढुवा समितिको गत ३१ असारको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको थियो।
Facebook Comments Box
