काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी पत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ ।
उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथली स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीपत्नी दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो ।
Facebook Comments Box
