युवा नेता राकेश सहनीले पर्सा २ बाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेको छन् ।
जेन्जी पुस्ताका युवा नेता सहनीले आफ्नो समर्थकको साथमा निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन्।
जेन्जी अन्दोलनले देश वैकल्पिक शक्तिका रुपमा उदाउदै गएकोले नयाँ अनुहारलाई रुचाउँदै आएकोले सहजै आँफूतिर मतदातालाई तान्ने आकलन गर्न थालिएको छ।
Facebook Comments Box
