काठमाडौं । स्कुटरले ठक्कर दिँदा काठमाडौंको तिनकुनेमा एक जना ट्राफिक प्रहरी घाइते भएका छन् ।
तिनकुने सडक-खण्डको गैरीगाउँबाट कोटेश्वर तर्फ जाँदै गरेको बा.प्र. ०२–०५० प ४६०५ नम्बरको स्कुटरले ड्यूटीमा खटिएका प्रहरी जवान नवीन तामाङलाई ठक्कर दिएको हो ।
घाइते २३ वर्षका तामाङको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comments Box