काठमाडौ।काभ्रे प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ।
पनौती नगरपालिका वडा नम्बर ५ ढलमले डेरा गरि बस्ने बर्ष ४७ को संजिबकुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले श्रेष्ठ सहित ५ जनालाई शनिबार साँझ ५ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका मातहत रहेका ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २० हजार ५ सय३० रूपमा सहित ३ वटा तास बुक बरामद गरेको हो।
यश बिषयमा थप अनुसन्धान भईरहेको काभ्रे प्रहरीले जनाएको छ।
Facebook Comments Box