वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको १ लाख ६० हजार रुपैया बराबरको विभिन्न किसिमको सामानहरु बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले विभिन्न नाकाहरुबाट कपडा, करिना र गाडीको पार्टस पक्राउ गरेको हो।सशस्त्र प्रहरीले करिब१ लाख ६० रुपैयाँ बराबरको सामानहरु पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी गुल्म अलौका डिएसपी पुजाराले बताउनुभयो।
Facebook Comments Box