काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजबाट सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्नेछन्, आयोजक जर्मनी र स्कटल्यान्ड ।
पहिलो पटक नकआउट चरणमा पुग्ने उद्देश्यसहित मैदानमा उत्रने स्कटल्याण्डको लागि आफ्नै देशमा हुने युरो कपको उपाधि जित्ने लक्ष्य बोकेको जर्मनीबीचको उद्घाटन खेल रोचक हुने अनुमान गरिएको छ ।
यस समूहमा ‘ए’ हंगेरी र स्विजरल्यान्ड पनि छन् । यो पटकको युरोमा आयोजक जर्मन सङ्गै फ्रान्स र इङ्ल्याण्डलाइ उपाधीको दाबेदारको रुपमा हेरिएको छ ।
Facebook Comments Box