काठमाडौ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । थानेश्वरले राष्ट्र बैंककै उच्च तहकी महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो ।
थानेश्वर बर्खास्त भएको राष्ट्र बैंकका उच्च व्यवस्थापनले समेत पुष्टी गरे ।
पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमा थानेश्वरले बैंकका उच्च महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।
Facebook Comments Box
