काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस फेरि संसारकै धनाढ्य व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनी इलन मस्कलाई पछि पार्दै फेरि संसारकै धनी व्यक्ति बनेका हुन् ।
ब्लुमबर्गका अनुसार बेजोसको कूल नेटवर्थ हाल दुई सय अमेरिकी बिलियन डलर रहेको छ । इलन मस्कको कूल नेटवर्थ हाल १९८ बिलियन अमेरिकी डलर रहेको छ ।
Facebook Comments Box
