काठमाडौं । सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैंकको जाहेरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले न्यौपानेलाई पक्राउ गरेको हो ।
उनी पक्राउ परेको सिआईबीका ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
न्यौपानेले ऋण प्रवाहमा अनियमितता गरेको आरोप लागेको छ ।
Facebook Comments Box
