काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत महत्त्वपूर्ण खेल हुँदैछ । आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि मैदान कीर्तिपुरमा हुने आजको खेल अहिले बिहान ९ः३० बजे सुरु हुनेछ ।
हालसम्म नामिबिया २ खेलमा जित हात पारेर शिर्ष स्थानमा रहेको छ भने नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्स भने अङ्क तालिकाको पुछारमा रहेको छ ।
Facebook Comments Box
