समाचार बस दुर्घटना : २ जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइतेBy Scoop Khabar१० महिना अगाडि महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख…