काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ ।
बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन् ।
त्यस्तै मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन् ।
Facebook Comments Box
