काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मनोज केसीले प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गरेका छन्।
आज प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर उनले औपचारिक रूपमा महानिरीक्षकको जिम्मेवारी सम्हालेका हुन्।
पदबहालीका क्रममा प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरीका वरिष्ठ अधिकृतहरूले नवनियुक्त आईजीपी केसीलाई स्वागत गरेका थिए।
Facebook Comments Box

