काठमाडाैं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की खटिएका छन् ।
सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी रानालाई हटाइएको हो ।
Facebook Comments Box
