काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दै ११ जनाको पदस्थापन गरेको छ ।
सरुवामा केही प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । सरुवामा जिल्ला प्रहरी कार्यालय धादिगंमा भेषराज रिजालको सरुवा भएको छ ।
यस्तै टेक बहादुर क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ सरुवा गरिएको छ भने सरोज पौडेलको जिल्ला प्रहरी कार्यालय बर्दीया सरुवा भएको छ ।


गत साता बढुवा भएकाहरु ११ जनालाई पनि जिम्मेवारी तोकिएको हो ।


Facebook Comments Box
![९ एसपीको सरुवा, धादिङमा भेषराज रिजाल [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/sp-police-1024x532.jpg)