काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहले शुक्रबार राति उनीहरुको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।
त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइरालाको सरुवा भएको छ ।
हेर्नुहोस् अन्य एसएसपीको कहाँ सरुवा भएको छ ?





Facebook Comments Box
