वीरगन्ज ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), ठाकुरराम बहुमुखी क्याम्पसका मंयक रौनियार प्रेस सल्लाहकारमा नियुक्त भएका छन्।
स्वतन्त्र विधार्थी युनियनका अध्यक्ष राज कुमार यादवले एक कार्यक्रम बिच पत्रकार रौनियारलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्। रौनियार स्ववियुका सूचना तथा सञ्चार सम्बन्धी कार्यमा सक्रिय रूपमा संलग्न रहने विश्वास स्ववियुले व्यक्त गरेको छ।
Facebook Comments Box
