नेपालगन्ज । आज नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालगञ्ज र दिल्लीका उडानका लागि नेपाल भारत सरकारलाई आग्रह गरेको छ। नेपालगञ्ज र दिल्ली उडानका लागि पहलका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आग्रहपत्र भारत सरकार केन्द्रीय विमान मन्त्रालयमा आग्रह पत्र नेपाल भारत मैत्री मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारसिंह मार्फत भारत सरकारलाई पत्र पठाएको छ। लामै समयदेखि नेपालगञ्जका सामाजिक अभियन्ता तथा नेपाल भारत संगठनका अन्तर्राष्ट्रिय केन्द्रीय सदस्य आशिष कुमार गुप्ताले उठाउँदै आएको नेपालगञ्ज दिल्ली उडानको लागि पहल गरिदिनका लागि अनुप कुमार सिंहलाई आग्रह गरेपछि अनुप कुमार नेपालगञ्ज आएको बेला आएको बेला नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपालगञ्जका समाजसेवी लगायतको उपस्थितिमा अनुप कुमारलाई भारत सरकार भारत सरकारको केन्द्रीय विमान मन्त्रालयका मन्त्रीकै नाममा आग्रहपत्र पठाइएको छ उहाँ मार्फत पठाइएको छ । नेपालगञ्ज मानसरोवरको प्रमुख नाकाको रुपमा रहेको नेपालगन्ज भारतीय पर्यटकका लागि उपयुक्त ठाउँ रहेको दिल्ली र नेपालगन्ज उडान भाएमा भारतीय पर्यटकका लागि सुविधायुक्त रहेको नेपालगञ्जका अभियन्ता तथा नेपाल भारत संगठनका अन्तर्राष्ट्रिय केन्द्रीय सदस्य आशिष कुमार गुप्ताले बताउनु भएको छ । आग्रहपत्र बुझाउने क्रममा उपस्थित भएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाट, नेपाल भारत मैत्री नेपाल भारत जनमैत्री संगठनका जिल्ला अध्यक्ष, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुपमा अनुप कुमार सिंहले नेपालगञ्ज र दिल्लीको उडान भएमा नेपालगञ्ज टुरिजमको हप बन्ने र नेपाल भारत सरकार र नेपाल सरकारबीच समेत समझदारी राम्रो हुने देखिन्छ बताए । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हामी विगतदेखि उठाउँदै आएको मागलाई भारत सरकारले यस मागलाई सम्बोधन गरिदिएमा नेपालगञ्ज र नेपाल आभारी हुने बताएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Facebook Comments Box
