काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) सिद्वी विक्रम साह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् ।
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले साहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य यहि १० जेठमा सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि साहलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको हो ।
Facebook Comments Box
