काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।
प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेश कुमार सिंहको काज सरुवा गरिएको छ ।
हेर्नुस् को कहाँ गए ?


Facebook Comments Box
![१२ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ ? [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/02/439-4399829_partisan-politics-everywhere-nepal-police-igp-cap.jpg)