काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा र पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यलयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ७५ जना डीएसपीको पदस्थापन गरेको छ । त्यस्तै ४८ डीएसपीको सरुवा गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा निरन्जन थापाको सरुवा भएको छ भने लैनचौरमा जागेश्वर भण्डारीलाई पठाइएको छ । यस्तै दोलखामा ज्ञान कुमार महतो र जनसेवामा कृष्ण चन्दको सरूवा भएको छ ।
सरुवा भएका डीएसपीको सूची





हेर्नुहोस पदस्थापना भएका डीएसपीको सुची








Facebook Comments Box
![नेपाल प्रहरीका ४८ डीएसपीको सरुवा, ७५ को पदस्थापन, को कहाँ ? [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/03/dsp-cover-1024x532.jpg)