काठमाडौं । सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन् ।
तस्करीको लाइन चलाएर अवैध असुली गरेको आरोप उनीमाथि लागेको छ ।
मोरङ गएपछि तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको आरोप उनलाई लागेको छ ।
Facebook Comments Box
