काठमाडौं । कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । दिउँसो साढे २ बजेतिर बलेरो जीप दुर्घटना भएको हो।
दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको कालिकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
थप विवरण आउन बाकी ।
Facebook Comments Box
