काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीको शब्द रचनामा नयाँ गीत ‘हर गाउँ हर नगरी, फूलको बास्ना सरी’ सार्वजनिक भएको छ ।
चर्चित संगीतकार दीपक शर्माले संगीत भरेको गीतमा गायक राजेश पायल राई गायिका मेलना राई, बेनिसा पौडेल र गायक समिर खरेलको स्वर रहेको छ ।
गीतको भिडिओमा कलाकारहरु रमेश उप्रेती, प्रियकां कार्की, प्रकाश सपुत र बेनिसा हमालको अभिनय रहेको छ । गीतको भिडिओ निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने कन्सेप्ट सरोज ओलीको रहेको छ ।
हेर्नुहोस् भिडिओ
Facebook Comments Box