सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान कार्यालयमै मृत भेटिएकी छिन् ।
महिला तथा बालबालिका सेलमा कार्यतर प्रहरी जवान करिष्मा सुनार झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
