जुम्ला । जुम्लामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) को भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत असई दिपक पोखरेलको ड्युटीको क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
सुर्खेत सिम्ता गाउँपालिका ६ जामुनेबजार घर भएका पोखरेल रात्री गस्तीको क्रममा बिहान चार बजेतिर भिरबाट लड्का मृत्यु भएको जनाइएको छ ।
Facebook Comments Box
