काठमाडौ । प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा र ४ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) एसपी बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले शुक्रबार राती एसपीलाई रिक्त एसएसपी र डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
एसएसपीमा को को बढुवा भए ?

एसपीमा को को बढुवा भए ?

Facebook Comments Box
