काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय माताहतमा रहने गरि ‘सीता दाहाल’ संस्थान खोल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
‘काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरो पेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छु, अर्थमन्त्रीको घोषणा छ ।
बजेट विनियोजन गरिएको यस कार्यक्रमको रकम भने खुलाइएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको गतवर्ष निधन भएको थियो ।
Facebook Comments Box
