Browsing: शीर्ष खबर

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका निम्ति सबै देशवासीसँग अपिल…

काठमाडौं । २०७० मंसिरयता नेपाल प्रहरीमा ७ जना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिए । तर, कसैले पनि पूर्ण कार्यकाल संगठनको नेतृत्व सम्हाल्न…

काठमाडौं । लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको…

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदीबन्दीलाई किताब उपलब्ध गराएको छ । नेपाल प्रहरी श्रीमती संघको ४० औं…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा शुद्धीकरण अभियान जारी रहेको बताएका छन् । पार्टी कार्यालय…

काठमाडौं । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयक पीडित मैत्री रहेको बताएका छन् । ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा…

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको…

काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्रलाई कारबाही गर्ने तयारी गरेको छ । लामो समयसम्म कार्यालयमा…

काठमाडौं,नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी)लाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना बनेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ इन्चार्जलाई स्वागत तथा पुरानो इन्चार्जलाई बिदाइ गर्न आयोजनागरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले पछिल्लो समय बेचन झालाई पक्राउ गरिसकेपछिप्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्याम ज्ञवालीमार्फत प्रहरीमा विद्रोह गराएर वर्तमानआईजीपी बसन्त कुँवरलाई अमेरिका गएकै बेलामा निलम्बन गर्ने योजना भएको आरोप लगाए । एआईजी ज्ञवालीलाई आईजीपी बनाएर कांग्रेसका नेताहरूलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोजभएपछि उनलाई कांग्रेस धेरै नै रिसाएको जस्तो देखिएको उनको भनाई छ आईजीपी अमेरिका गएकै बेला नक्कलीभुटानी शरणार्थी प्रकरणका आरोपीमध्येका एक बेचन झा पक्राउ परेका थिए,सोही विषयले प्रहरीमा हलचल मच्चिएको थियो । अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट एआईजीज्ञवालीलाई चार महिना नपुग्दै त्यहाँबाट हटाइएको छ,उनीमाथि चेन अफ कमाण्ड नमानेको आरोप थियो ।

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन…