काठमाडौं । नेपाल प्रहरीका दुई हजार ९७८ जना प्रहरी हवल्दारहरुको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको शनिबार सरुवा गरेको हो ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी मंसिर महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ ।
को-कहाँ सरुवा भए ? हेर्नुहोस सूची ।
Facebook Comments Box
![नेपाल प्रहरीका २९७८ जना हवल्दारहरुको सरुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/police-headquarter.jpg)